+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब २२ करोडको कारोबार

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : नेप्से परिसूचक आज सामान्य बढेको छ । आज नेप्से २.७७ अंकले बढेर २६९५.८४ विन्दुमा कायम भएको छ ।

आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका दुई करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेड र पियोर इनर्जी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै न्यादी हाइड्रोको शेयर मुल्य ८.७२ प्रतिशतले बढेको छ ।

त्यस्तै आज भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य ६.२४ प्रतिशतले घटेको छ ।आज सबै भन्दा बढी कारोबार एनगिड़ी ग्रुप पावरको शेयर ८७ करोड ४७ लाख ३८ हजारको कारोबार भएको छ ।

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ