काठमाडौँ : राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि अन्तिम टिमको टोली घोषणा गरेका छन् ।
नेपालले जुन ५ मा हङकङसँग खेल्नेछ भने जुन १० मा लाओससँग छनोट खेल खेल्ने तालिका छन् । राष्ट्रिय टोली मंगलबार हङकङ जाने र त्यसपछि मैत्रीपूर्ण खेलपछि लाओस जानेछ ।
नेपाली टिममा किरण चेम्जोङ (गोलकिपर), विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर),अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, गिलेस्प्ये जंग कार्की, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन, लिम्बु, लिम्बु, लिम्बु, लिम्बु, लिम्बु रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम र योगेश गुरुङ ।
२०८२ जेष्ठ १९, सोमबार