+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेको संसदीय दलको बैठक बस्दै

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमाले संसदीय दलको कार्यालय लोत्से हल बानेश्वरमा अपराहन्न १ बजे बस्ने बैठकले अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेटमाथि हुने छलफलका विषयमा रणनीति बनाउने बताइएको छ ।

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरुले सरकारलाई बजेट प्रस्तुत गर्न दिए पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म अबको संसद् बैठक चल्न नदिने बताउँदै आएका छन् । विपक्षी दलहरुको अडान कायमै रहेका बेला प्रतिनिधि सभाको अर्को बैठक जेठ २० गते मंगलबार बस्दैछ ।

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ