+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्नातक पास भएका विद्यार्थीलाई स्वयंमसेवक शिक्षकमा परिचालन गरिने

अत्रिदेव खबर
२०८२ जेष्ठ १५, बिहिबार

काठमाडौं : सरकारले स्नातक तह उर्तिण गरेका विद्यार्थीलाई स्वमयंमसेवक शिक्षकका रुपमा परिचालन गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।

२०८२ जेष्ठ १५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ