+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ बजेट

सामाजिक सुरक्षा भत्तामा मात्रै १ खर्ब ९ अर्ब बजेट

अत्रिदेव खबर
२०८२ जेष्ठ १५, बिहिबार

काठमाडौं :सरकारले सामाजिक सुरक्षा भत्तामा मात्रै १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।

२०८२ जेष्ठ १५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ