+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेट अधिवेशनको सुरुवात

प्रधानमन्त्री ओलीले आज संसद्‍मा दिनेछन् समसामयिक सम्बोधन

अत्रिदेव खबर
२०८२ बैशाख १२, शुक्रबार

काठमाडौं : संघीय संसद्‍को प्रतिनिधिसभामा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने अधिवेशन प्रारम्भको अवसरमा दलगत आधारमा सांसदहरूले आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

यता, नेताहरूले शिक्षा तथा निजामती सेवासम्बन्धी विधेयकहरू अघि बढाउने तयारी भइरहेको बताएका छन् । यद्यपि, पहिलो दिनको सम्भावित कार्यसूचीमा ती विधेयकहरू पेश गर्ने कार्यक्रम भने समावेश गरिएको छैन ।

२०८२ बैशाख १२, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १२, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ