+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्रीले गरे उर्जाराज्यमन्त्री तामाङ्गलाई बर्खास्ती

अत्रिदेव खबर
२०८२ बैशाख १०, बुधबार

काठमाडौ : ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् ।

विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयमा तामाङ र ऊर्जामन्त्री दीपक खड्कासबीच खटपट भएको थियो ।
तामाङलाई १८ साउन २०८१ मा राज्यमन्त्री बनाइएको थियो ।

२०८२ बैशाख १०, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १०, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ