+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेचन झा पक्राउको बेचैनीले सरकार ढाल्ने डिजाइन बन्यो : वाग्ले

अत्रिदेव खबर
२०८१ अषाढ २४, सोमबार


अत्रीदेव खबर / असार २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने डिजाइन  रचिएको बताएका छन् ।

‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनु यो एकदमै नेपाली जनताले चासोको रुपमा हेरेका छन्’ आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरुले पनि बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने खेल सुरु भएको धारण राखेका थिए ।

२०८१ अषाढ २४, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २४, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ