+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री प्रचण्डलाइ भेट्न पुगे माधव नेपाल

अत्रिदेव खबर
२०८१ अषाढ २१, शुक्रबार

अत्रीदेव खबर / असार २१ : नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्। 

महाधिवेशनमा केन्द्रीय कमिटी घोषणालगत्तै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन्। 

एमालेले सरकार छाडेपिछ प्रचण्ड सरकार अल्पमतमा परेको छ। तर प्रधानमन्त्रीको पक्षमा उभिने भन्दै सरकारबाट नहट्ने एसकाे अडान छ। 

२०८१ अषाढ २१, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २१, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ