+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

अत्रिदेव खबर
२०८१ अषाढ १४, शुक्रबार


अत्रीदेव खबर / असार १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शुक्रबार बिहान शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

२०८१ अषाढ १४, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १४, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ