+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौलाउदो सुन तस्करी ,७ केजी सुन र ४० लाख सहित एकजना पक्राउ

अत्रिदेव खबर
२०८० मंसिर २०, बुधबार

काठमाडौं : प्रहरीले तस्करीको आशंकामा न्युरोडको २ वटा सुन पसलबाट करिब ७ केजी सुन बरामद गरेको छ । ओम पर्ल गोल्ड प्राली र कैलाश ज्वेलर्सबाट ७ केजी १८५ दशमलब ३३५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

पसलमा रहेको सुनको बिल बिजक देखाउन नसकेपछि प्रहरीले सञ्चालक ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले पसलबाट ३९ लाख ५० हजार रुपैयाँ नगद पनि बरामद गरेको छ । उनी हुन्डी कारोबारी पनि भएको प्रहरीको दाबी छ ।

२०८० मंसिर २०, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर २०, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ