+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला

अत्रिदेव खबर
२०७९ कार्तिक २२, मंगलबार

खगेन्द्र अवस्थी

कैलाली 

चर्चित पत्रकार ऋषी धमला कैलाली को सुखडमा चुनावी मैदानमा होमिएका उम्मेदवारहरु बीच एउटा कार्यक्रममा आएका थिएँ सोही समयलाई मध्येनजर गर्दै घोडाघोडी बहुमुखी क्याम्पसमा आउनु भएका थिए।

घोडाघोडी बहुमुखी क्याम्पसमा भइरहेको अनौपचारिक कार्यक्रममा बोल्दै ऋषी धमला लिए विद्यालयले जसरी विद्यार्थीको मन जितेर टाढा टाढा सम्मका विद्यार्थी आउँछन् त्यसरी मैले पनि म बाट हुन सक्ने सहयोग उक्त क्याम्पसलाई गर्ने उहाँले बताउनु भयो।

घोडाघोडी बहुमुखी क्याम्पसमा भइरहेको कार्यक्रममा बोल्दै आफू उक्त क्याम्पसमा आउँदा आफूले निकै खुसी महसुस गरेको र विद्यार्थी हरु का लागि आफूले केही गर्ने उहाँले बताउनु भयो ।

घोडाघोडी बहुमुखी क्याम्पसमा बोल्दै गर्दा क्याम्पसमा विद्यार्थीहरू टाढा टाढा बाट आउँछन् तर बसमा बस्ने सीट न भएर उभिएर आउनु पर्ने बाध्यतालाई मध्येनजर गर्दै ६ महिना भित्र एउटा बसको माग गरी क्याम्पस परिवारलाई बस् दिने उहाँले बताउनु भयो र निमुखा गरीब जनताका लागि क्याम्पस मा क्याम्पसका क्याम्पस प्रमुखलाई निःशुल्क पढाउन समेत आग्रह गर्नु भयो।

 

२०७९ कार्तिक २२, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ कार्तिक २२, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ