+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कास्कीपछि आजै बिहान गोरखामा भूकम्प

अत्रिदेव खबर
२०७९ अषाढ ९, बिहिबार

गोरखामा पनि भूकम्प गएको छ।

आज बिहान ७:२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखामा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

आजै बिहान कास्कीमा पनि भूकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

आज बिहान ३:५७ बजे भूकम्पको धक्का महसुसपछि मानिसहरू घर बाहिर निस्केका थिए।

२०७९ अषाढ ९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ ९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ