+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घरको चौथो तलाबाट खसेर कांग्रेस नेता संज्ञा पोखरेल गम्भीर घाइते

अत्रिदेव खबर
२०७९ जेष्ठ २४, मंगलबार

घरको चार तलामाथिबाट खस्दा नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य संज्ञा पोखरेल गम्भीर घाइते भएकी छन्।

काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट सोमबार लडेर पोखरेल गम्भीर घाइते भएकी हुन्।

संज्ञा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी हुन्।

संज्ञाको ट्रमा सेन्टरमा उपचार भइरहेको पौडेलको सचिवालयले जनाएको छ।

उनको आइसियुमा राखेर उपचार भइरहेको छ।

२०७९ जेष्ठ २४, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २४, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ