+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हाेटल ब्यबसायि संघ घाेडाघाेडिकाे अध्यक्षमा शाहि चयन

अत्रिदेव खबर
२०७९ जेष्ठ २१, शनिबार

हाेटल ब्यबसायि संघ घाेडाघाेडिकाे अध्यक्षमा शाहि चयन

हाेटल ब्यबसायिहरुकाे साझा संगठन हाेटल ब्यबसायि संघ घाेडाघाेडिकाे अध्यक्षमा जंगल रिसाेर्ट प्रा.लि.का सञ्चालक सुरेन्द्र शाहि (बिवेक)चयन भएका छन । आज चयन भएकाे कार्यसमितिको उपाध्यक्षमा माेहन जैशि,महासचिवमा आशिष मल्ल,सचिवमा टेकराज सापकोटा,काेषाध्यक्षमा खगु देवि बाेहाेरा सहित १३ सदस्यीय समिति चयन भएकाे छ। अध्यक्ष शाहिले हाेटल ब्यबसाय पर्यटन संग जाेडियकाे ब्यबसाय भएकाे बताउदै घाेडाघाेडि क्षेत्रकाे पर्यटन बिकासका लागि हाेटल ब्यबसायि संघले सम्बन्धित पक्ष संग समन्वय गरेर अघि बढ्ने बताए ।

२०७९ जेष्ठ २१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ २१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ