+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

अत्रिदेव खबर
२०७९ जेष्ठ ५, बिहिबार

भरतपुर महानगरमा मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै गएकी छन्।

 

अहिलेसम्मको मत गणनामा रेनु ३२६४ मतले अघि छन्।

भरतपुर महानगरपालिकामा ४५७६२ गणना हुँदा मेयर रेनु दाहालले १७२९० मत ल्याएकी छन् भने विजय सुवेदीले १४०२६ मत ल्याएका छन्।

 

यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले ७०४० मत ल्याएका छन्।

कांग्रेसबाट उपमेयर उठेका चित्रसेन अधिकारीले १९८४८ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले ११२१९ मत ल्याएकी छन्।

२०७९ जेष्ठ ५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ