+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेलाई हराएर सुदूरपश्चिममा पहिलो मेयर जित्यो एकीकृत समाजवादीले

अत्रिदेव खबर
२०७९ जेष्ठ ५, बिहिबार

नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ।

 

कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्।

रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए।

 

उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्।

२०७४को चुनावमा यसपालि पराजित भएका एमालेका चौधरीले मेयर जितेका थिए।

२०७९ जेष्ठ ५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ