+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेचासल्यानको अध्यक्ष एमालेबाट काँग्रेसले खोस्यो

अत्रिदेव खबर
२०७९ जेष्ठ ४, बुधबार

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यो गाउँपालिका अध्यक्षमा धनराज राई र उपाध्यक्षमा बिना राई निर्वाचित भएका हुन् । अध्यक्षमा धनराजले २ हजार ५ सय ५९ मत ल्याउदै विजयी हुँदा एमालेका डुफकुमार बाँस्तोलाले २ हजार ३ सय १३ मत ल्याए । उपाध्यक्षमा निर्वाचित बिनाले २ हजार ९ स ६ मत ल्याउँदा एमाले उम्मेदवार सृजना राईले १ हजार ७ सय ८१ मत पाइन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा नेचासल्यानको अध्यक्ष एमालेले जितेको थियो ।

२०७९ जेष्ठ ४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ