+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीमा ४ सय मत गणना, यस्तो छ मत परिणाम

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

कैलालीको घोडाघोडी नगरपालिका सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ ।

मतगणना जारी रहेसङ्गै नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । अहिले नगरपालिका को वडा न १ र १२ मतगणना भइरहेको ।  दुवै वडाको ३ सय मत गणना हुँदा नगर प्रमुखमा उम्मेदवार खडक रावतले १५१ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा गुलिया चौधरीले १३९ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार ममता चौधरीले ९९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा करुण बम बटलाले ८५ मत प्राप्त गरेकी छन् । त्यसैसरि नगर प्रमुखमा रा प्र पा का निरज मल्लले ५१ मत ल्याएका छन् भने उपप्रमुख कि उम्मेदवार लक्ष्मी चौधरीले ३९ मत प्राप्त गरेकी छन् ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ