+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंको उपमेयरमा सुनिता डंगोलको अग्रता

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन्।

 

१ सय ७० मत गणना हुँदा डंगोलले ५७ मत प्राप्त गरेकी छन्।

यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित डंगोललाई पछ्याइरहेका छन्। श्रेष्ठ गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन्।

 

मेयरमा भने बालेन शाहले सुरुवाती अग्रता लिएका छन्।

शाहले ७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सिर्जना सिंह ७० मतसहित दोस्रो स्थानमा छन्।

 

नेकपा एमालेका केशव स्थापित ५९ मतसहित तेस्रो स्थानमा छन्।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ