डोटीको बोगटान फुडसिल गाउपालिकामा प्यानल सहित नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। वडा नं १ बाट मतगणना सुरु गरिएको हो जम्मा ७०८ मत गणना गर्दा एमालेले ३१७ ,माओवादी केन्द्र ले २७६ र नेपाली कांग्रेसले ११५ मत प्राप्त गरेको छ ।
अत्रिदेव खबर