+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अधुरा रहेका कामहरू पुरा गर्न पुनः प्रतिस्पर्धा गर्दै शाह

अत्रिदेव खबर
२०७९ बैशाख २१, बुधबार

खगेन्द्र अबस्थि

घोडाघोडि नगरपालिका वडा नं ९ का पूर्व अध्यक्ष कृष्ण बहादुर शाहले आफ्नो कार्यकालमा बिकासका जनलहर ल्याए बिकासका थुप्रै कामहरू गर्दागर्दै केही त्रुटि समेत भएको उहाँ बताउनु हन्छ।

सानैबाट राजनितिमा लागेका साह समाजमा सामाजिक काम खर्न खुब मन पराउछन आफु त्यस वडाको वडाध्यक्ष भएपछि आगामि कार्यकालमा पूर्ण नभएका सबै काम अब आउने स्थानिय चुनाब जितेर पुरा गर्ने उन्को जिकिर छ,७४ सालको स्थानिय चुनाब जितिसके पस्चात उक्त टुक्रिएको समाजलाइ समेत एक बनाउन सफल भएका थिए।

वडा नं ९ हेर्दा आफैमा सबैभन्दा ठुलो वडा हो उक्त वडामा बजेट न्युन रहेपनि बिकासका कार्य भने अत्याधिक भएको पाइन्छ, उहाँको कार्यकालमा भएका सबै कामले उक्त वडाका बासिन्दाले पुनःशाहलाई अध्यक्षमा निर्वाचित हुन आग्रह गरेका थिए।

यो भन्दा पछिल्ला पाँच बर्षमा अरु वडाको तुलनामा ९ नम्बरमा अत्याधिक काम भएको पाइन्छ नगरपालिकाको भन्दा कोसौ टाढा रहेको उक्त वडाले अरू वडाको भन्दा बढी ल्याएको पाइन्छ २ बर्ष कोरोना कहरमा गुज्रिरहेको सबैलाई अबगत नै छ, उक्त समयमा समेत बिकासका कार्य अघि बढेका थिए।

यस्ता काम भएका थिए साहको कार्यकालमा

•कम्तीमा 2/3 करोड को तटबन्ध भएको • सबै ठाँउमा ग्रबिल बाटो बनेक •आफ्नै ठाँउमा वाड भबन बनेको •गाउँमा बिजुलि बत्ती आएको •ठाउँ ठाउमा खानेपानी का धारा बेबस्था भएको •प्रत्येक टोल मा बोरिङ, सिचाइ कुलो , तथा नहरको बेबस्था भएको • प्रत्येक टोल जोड्न कम्तिमा १२ वटा कल्बट निर्माण भएको •सबैभन्दा ठुलो काम खोप केन्द्र तथा बर्थिङ सेन्टर सन्चालनमा ल्याइएको •कान्द्रा नदिमा झोलुङ्गे पुलको काम अगाडि बडेको •कम्तीमा १.३ कि मि कालोपत्र अथवा पिच भैरहेको •कम्तीमा पनि ७/८ जनाले रोजगारी पायको •२ वटा ठुला खानेपानी योजना अगाडि बढेका •मठ मन्दिरको इस्तर उन्नति गरियको •सामाजिक सुरक्षा भत्ताको वाडा मै ब्यबस्था

अधुरा कामहरूलाई निरन्तरता दिन र उक्त वडालाइ नमुना वडा बनाउन आउने चुनाबमा आफुले उम्मेद्वारी दिएको उहाले बताउनु भयो।

२०७९ बैशाख २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ