+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेकपा एमालेले दियो चुनाबी अभियानलाइ तिब्रता

अत्रिदेव खबर
२०७८ चैत्र १९, शनिबार

अत्रीदेव खबर/१८ चैत्र
स्थानिय तहको निर्बाचन नजिकिए संगै कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एमालेले चुनाबी अभियानलाइ तिब्रता दिएको छ ।
नेकपा एमालेले शनिबार कैलालीको घोडाघोडी नगरपालिका-१० को पार्टी कार्यलय उद्द्घाटन गरेको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला भण्डारीले पार्टी कार्यलय उद्दघाटन गर्दै नेकपा एमालेका कार्यकर्तालाइ थकाइ मार्ने छुट नभएको बताउनुभएको हो ।
यतिबेला नेकपा एमालेको लोकप्रीयताबाट आत्तिएकाहरुको गठबन्धन एमालेलाइ पराजित गर्न हरदाउ खोजेर बसेको भन्दै त्यस्ता अपबित्र गठबन्धन बाट असर नपर्ने भण्डारीले बताउनुभयो ।
अहिले देशको आवश्यक्ता एमाले भएको हुनाले एमालेलाइ जित बाहेकको बिकल्प नरहेको पोलिटब्युरो सदस्य भण्डारीको भनाइ रहेको छ ।

२०७८ चैत्र १९, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र १९, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ