+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कञ्चनपुरमा जङ्गली बँदेलको आक्रमणबाट पाँच जना घाइते

अत्रिदेव खबर
२०७८ चैत्र ५, शनिबार

कञ्चनपुरमा जङ्गली बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका छन् । जिल्लाको बेदकोटमा जङ्गली बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन्।

घाइते हुनेमा बेदकोट वडा नम्बर २ की शोभी कोली,डम्मर लुहार,वडा नम्बर ३ का पदमा कुँवर र वडा नम्बर १० की शारदा भट्ट रहेकी छन्। उनीहरूको महाकाली अस्पतालमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

२०७८ चैत्र ५, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ चैत्र ५, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ