+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वडा कार्यलयद्धारा कम्बल बितरण

अत्रिदेव खबर
२०७८ माघ १८, मंगलबार

अत्रिदेव खबर\१८माघ
सुखड् ः घोडाघोडी नगरपालिकाको वडा नम्बर १ को कार्यलयले आज एक कार्यक्रमका बिच ६२ जना लाई कम्बल बितरण गरेको छ ।

 

वडा कार्यलयले वडाका बिभिन्न टोलहरुमा रहेका अपांगता भएका ब्यक्ति,एकल महिला तथा ज्येष्ठ नागरिकलाई कम्बल बितरण गरिएको वडा अध्यक्ष मनराज शाहीले जानकारी दिनुभयो । अध्यक्ष शाहीले जाडोको समयमा थोरै भएपनि राहत हुने भएको हुनाले उहाँहरुलाई सहयोग गरेको बताउनुभयो ।

वडा कार्यलयले आफुहरुलाई सम्झेर न्यानो कम्बल दिएको भन्दै घोडाघोडी १ का छबी चौधरीले खुशी ब्यक्त गरे । उनले भने वडा कार्यलयले अपांगता भएका ब्यक्तिहरुलाई बेला बेला सहयोग गर्ने गरेको भन्दै धन्यबाद ब्यक्त गरे ।

 

२०७८ माघ १८, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ माघ १८, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ