+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समसामयिक परिस्थितिबारे छलफल गर्न मुख्यसचिव अर्यालको नेतृत्वमा उच्चस्तरीय बैठक बस्दै

अत्रिदेव खबर
२०८२ भाद्र २५, बुधबार

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज दिउँसो साढे १२ बजे भर्चुअल बैठक बस्ने भएको छ । हालैको जेनजी आन्दोलनपछि प्रशासनिक संरचना र अत्यावश्यक सेवामा परेको असरलाई तत्काल सुचारु गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो ।बैठकमा सेवा सञ्चालनका लागि आवश्यक निर्णय लिने साथै समसामयिक परिस्थितिबारे गहन छलफल हुने मुख्यसचिव अर्यालले  बताए ।

२०८२ भाद्र २५, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ भाद्र २५, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ