+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिल्लीबजार कारागार आगजनी गरेर भाग्ने प्रयासमा कैदी, सेनाको हस्तक्षेप

अत्रिदेव खबर
२०८२ भाद्र २५, बुधबार

काठमाडौं । देशभरका कारागारबाट कैदीबन्दी भाग्ने लहर चलेसँगै काठमाडौंका डिल्लीबजारका कैदीबन्दीहरुले पनि भाग्ने प्रयास गरेका छन् । उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ । कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । बाहिर सेनाको कडा तैनाथी छ कारागारभित्र आगो लागिरहेको छ ।

२०८२ भाद्र २५, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ भाद्र २५, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ