+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

अत्रिदेव खबर
२०८२ भाद्र २५, बुधबार

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै सेनाले बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । त्यसपछिको परिस्थितिलाई विश्लेषण गरेर थप सूचना सम्प्रेषण हुने सेनाले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्ने विज्ञप्तिमा उल्लेख छ । आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ ।

२०८२ भाद्र २५, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ भाद्र २५, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ