+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेका सांसदहरूलाई अनिवार्य उपस्थितिको ह्वीप: बजेट पारित गर्न निर्देशन

अत्रिदेव खबर
२०८२ अषाढ ९, सोमबार

काठमाडौं  : नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट निर्णयार्थ पेस हुने दिन असार १० गते (भोलि) आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। पार्टीका मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गर्दै सांसदहरूलाई अनिवार्य उपस्थित भई बजेट प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

यससँगै, संसदमा बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्नेछ र एमालेले आफ्ना सांसदहरूको पूर्ण उपस्थिति सुनिश्चित गर्न खोजेको देखिन्छ।

२०८२ अषाढ ९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ ९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ