+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राप्रपा अध्यक्ष लिङ्देनको सभामुखलाई आग्रह: ‘सदन जबरजस्ती अघि नबढाउनुस्’

Bhojpur paani
अत्रिदेव खबर
२०८२ अषाढ २, सोमबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई दलले सदनमा विरोध जनाइरहेका बेला सभामुखलाई बैठक अघि नबढाउन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले सभामुखले ‘जबरजस्ती संसद अघि बढाउनु संसदीय दृष्टिकोणले पनि उचित नहुने’ बताए। उनले सदनमा उपस्थित सबै दलको भूमिका संख्या जति भए पनि उत्तिकै महत्त्वपूर्ण हुने भन्दै अवरोधका बीच चलेको बैठक बहिष्कार गर्ने घोषणा गरे।

२०८२ अषाढ २, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ अषाढ २, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर