+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनेरास्ववियुको नेतृत्वमा डा. सुजन कडरिया

अत्रिदेव खबर
२०८२ जेष्ठ ३०, शुक्रबार

काठमाडौं: अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. सुजनक कडरिया अध्यक्षमा निर्वाचित भएका छन्।

निर्वाचनबाट अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्ष पदमा चुनिएका छन्। संगठनको महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन्।त्यस्तै, आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम सचिव पदमा विजयी भएका छन्।

कूल १५५१ मतदाता रहेको अखिलको निर्वाचनमा १४५० मत खसेको थियो। विद्युतीय मेसिनमार्फत भएको मतदानमा अध्यक्ष पदका लागि कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको बुझिएको छ।

२०८२ जेष्ठ ३०, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ३०, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ