+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्णालीको नीति र कार्यक्रम बहुमतले पारित

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

सुर्खेत : कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति र कार्यक्रम बहुमतले पारित भएको छ।

आइतबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको बाह्रौँ बैठकमा आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको हो । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसदहरूले असहमति जनाए पनि सत्ता साझेदार दलका सांसदहरूको ध्वनि मतको बहुमतका आधारमा नीति र कार्यक्रम बहुमतले पारित भएको हो ।

कर्णालीको नीति तथा कार्यक्रम जेठ २३ गते कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

 

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ