+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेरी सर्यो प्रतिनिधिसभाको बैठक

अत्रिदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौँ : प्रतिनिधि सभाको बैठक फेरी सरेको छ ।

संघीय संसद सचिवालयले प्रतिनिधि सभाको बैठक आज साँझ ५: ३० बजे बस्ने गरि सारिएको जानकारी दिएको छ ।यस अघि आज अपराहन्न १ बजे बस्ने भनिएको बैठक ३ : १५ बजेदेखि शुरु हुने गरि सारिएको थियो ।

आज विपक्षी दलहरुको बैठक बसेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु छलफलमा रहेका छन् ।  सत्ता पक्षले आज सहमति नभएपनि संसदको कारवाही अगाडी बढ्ने दाबि गरेका छन् ।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ