+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिनिधि सभाको बैठक शुरु, विपक्षी दलको आजपनि अवरोध

अत्रिदेव खबर
२०८२ जेष्ठ २२, बिहिबार

काठमाडौँ : प्रतिनिधि सभाको बैठक शुरु भएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेकै अवस्थामा आज बैठक शुरु भएको छ ।

आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले बैठक अवरोध गरेका छन् । विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसदको बैठक अवरोध नगर्न आग्रह गरिरहेका छन् ।

यस अघि जेठ २० गतेदेखि संसदको बैठक अवरोध रहेको छ ।

२०८२ जेष्ठ २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ