+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रमुख दलका नेताबीच छलफल

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ :  संसद्मा देखिएको गतिरोध समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको छ।

छलफलमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रमेश लेखक सहभागी भएका छन ।

यस बैठकमा संसदको अवरोध, समसामयिक राजनीतिक परिस्थिति, तथा साझा सहमतिको उपायबारे गम्भीर छलफल भइरहेको बताइएको छ।

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ