+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुदै

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । संसदमा जारी अवरोधसहित जारी राजावादीको आन्दोलनका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ४ बजे हुने छलफलमा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदैछन् ।

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ