+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल प्रहरीले आज दुई रुटमा नि: शुल्क बस सञ्चालन गर्दै

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : यातायात व्यवसायीले सार्बजनिक यातायात बन्द गरेपछि नेपाल प्रहरीले नि: शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरीले दुई रुटमा नि: शुल्क बस सञ्चालन गर्ने जानकारी दिएको छ ।

जस अनुसार पहिलो रुटमा नयाँ बसपार्कदेखि कलंकी सातदोबाटो लगनखेल हुदै थापाथली, पुतलिसडक, नक्साल टिचिङ अस्पताल हुदै फेरी नयाँ बसपार्क पुग्ने छ ।

त्यसैगरी दोस्रो रुटमा एयरपोर्टबाट कोटेश्वर ठिमी सुर्यविनायकबाट फर्केर फेरी कोटेश्वर हुदै चाबहिल सुकेधारा, टिचिङ अस्पताल हुदै बालुवाटार, नक्साल, रातोपुल, गौशाला हुदै फेरी एयरपोर्ट पुग्ने जानकारी दिएको छ ।

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ