+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालुवाटारमा ओली–देउवाको भेट

अत्रिदेव खबर
२०८२ जेष्ठ ६, मंगलबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एकघण्टादेखि छलफल जारी छ। उनीहरुबीच सोमबार नै भेट्ने तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो। ओली र देउवाबीच भेट नभएपछि मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो ।

२०८२ जेष्ठ ६, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ६, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ