+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते, मेडिसिटी अस्पतालमा उपचार हुँदै

अत्रिदेव खबर
२०८२ बैशाख २४, बुधबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते हुनुभएको छ।

उहाँको सचिवालयका अनुसार बुधबार राति झन्डै १२ बजे ललितपुरस्थित निजी निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो।

दाहाललाई तत्कालै ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। हाल उहाँको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको सचिवालयले जनाएको छ।

२०८२ बैशाख २४, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख २४, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ