+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाजबादी मोर्चाको बैठक

अत्रिदेव खबर
११ महिना अगाडी


अत्रीदेव खबर / साउन १ : नयाँ सरकार गठन भएसँगै समाजवादी मोर्चाका नेताहरू छलफलमा जुटेका छन् । 

आगामी दिनमा मिलेर जानेबारे साझा धारणा बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरू छलफलमा जुटेका हुन् ।
एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा जारी बैठकमा  पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समीक्षा हुने जनाइएको छ । 
प्रचण्ड नेतृत्वको सरकार शुक्रबार ढलेर ओलीको नेतृत्वमा आइतबार नयाँ गठन भएको थियो । 

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ