+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री भएपछी पहिलोपटक देशबासीका नाममा सम्बोधन गर्दै केपि शर्मा ओली

अत्रिदेव खबर
२०८१ श्रावण १, मंगलबार


अत्रीदेव खबर/साउन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६मा प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्।

ओलीले चौंथोपटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन्।

अब साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

२०८१ श्रावण १, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ श्रावण १, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ