+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संसदीय छानबिन समितिले शुरु गर्यो  सहकारी पीडितहरुसँगको छलफल

अत्रिदेव खबर
२०८१ अषाढ २६, बुधबार

अत्रीदेव खबर/ असार २६ : सहकारी ठगी प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेकाे संसदीय छानबिन समितिकाे बैठक सुरू भएकाे छ।

सिंहदरबारमा केहीबेरअघि सुरू भएकाे बैठकमा सहकारी पीडितहरुसँग छलफल भइरहेकाे बताइएकाे छ।

संसदीय छानबिन समितिकाे बैठक १३औँ हाे। हालसम्म (१२औँ बैठक) सम्बन्धित निकायहरुसँग आवश्यक कागजात मगाउनुका साथै सहकारीसम्बन्धी समस्या समाधानका क्षेत्रमा काम गर्दै आएका विभिन्न व्यक्तित्व र अनुसन्धानमा खटिएका निकायसँग छलफल गरेकाे समितिले अब भने पीडितसँग प्रत्यक्ष कुराकानी गर्न लागेकाे हाे।

२०८१ अषाढ २६, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २६, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ