+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हरियाली धनगढी अभियान,एकैदिन रोपिए १७ सय ९५ बिरुवा

अत्रिदेव खबर
२०८१ अषाढ २२, शनिबार


अत्रीदेव खबर / असार २२ : हरियाली धनगढी कार्यक्रम अन्तर्गत शनिबार एकै दिनमा १७ सय ९५ विरुवा रोपिएका छन ।
धनगढी उपमहानगरपालिकाले शनिवार एकैपटक १७ सय ९५ बिरुवा रोपेको हो । धनगढीको क्याम्पस चोकदेखि मनेहरा कालिका मन्दिरसम्मको सडकको बीचभागमा वृक्षारोपण गरिएको हो । नगर उपप्रमुख कन्दकलाकुमारी रानाले वृक्षरोपणको उद्घाटन गरेकी हुन ।
वृहत् वृक्षारोपण गर्न विभिन्न वडा वडा अध्यक्ष, सदस्यहरू, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, पतञ्जलि योग समूह तथा सर्वसाधारणको ठुलो सहभागिता रहेको थियो ।

२०८१ अषाढ २२, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २२, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ