अत्रीदेव खबर / असार २२ : काठमाडौँ उपत्यकामा शुक्रबारदेखि अविरल वर्षा परिरहेको छ । वर्षाका कारण विभिन्न क्षेत्रहरू डुबानमा परेका छन ।
निरन्तरको वर्षाले बल्खुको तरकारी बजारमा पनि पानी पसेको छ । त्यहाको अवस्था जटिल बनेको हो । तस्बिर :
Welcome, Login to your account.
Welcome, Create your new account
A password will be e-mailed to you.