+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमालेले सरकारलाइ दिएको समर्थन फिर्ता लियो

अत्रिदेव खबर
११ महिना अगाडी


अत्रीदेव खबर / असार १९ :  सत्तारूढ दल नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आफ्नै दलका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बनाउने भएपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको र समर्थन फिर्ताको पत्र पनि दर्ता गर्न लागिएको जानकारी दिए ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ