+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्रीलाई भेट्न लामिछाने प्रधानमन्त्री कार्यलयमा

अत्रिदेव खबर
२०८१ अषाढ १८, मंगलबार


अत्रीदेव खबर/असार १८ :  उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न प्रधानमन्त्री कार्यालय पुगेका छन् । 

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यमा सहमति भएपछि गृहमन्त्री लामिछाने प्रधानमन्त्री भेट्न मंगलबार प्रधानमन्त्री कार्यालय पुगेका हुन् । 

गृहमन्त्री लामिछाने सांसद स्वर्णिम वाग्लेसहित प्रधानमन्त्री कार्यालय गएका हुन् । त्यसअघि उनले पार्टीका केही नेतासँग गृह मन्त्रालयमा छलफल गरेका थिए । 

यसअघि बसेको  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकले  नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको थियो 

२०८१ अषाढ १८, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १८, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ