+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिन्धुपाल्चोकको  हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प

अत्रिदेव खबर
२०८१ अषाढ १४, शुक्रबार


अत्रीदेव खबर / असार १४ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो।

२०८१ अषाढ १४, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १४, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ