+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीमा फागुन १९ गते स्लो बाईक प्रतियोगिता हुदै ।

अत्रिदेव खबर
२०८० फागुन १७, बिहिबार

अत्रीदेव खबर/ कैलालीको घोडाघोडी नगरपालिकामा स्लो बाईक प्रतियोगिताको आयोजना हुदैछ ।
बास नेपाल कैलाली र बास नेपाल घोडाघोडी उपशाखाको आयोजनामा फागुन १९ गते प्रतियोगिताको आयोजना हुने भएको हो । पछिल्लो समय बढिरहेको सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ स्लो बाईक प्रतियोगिताको आयोजना हुने भएको हो । प्रतियोगितामा प्रथम,दृतिय र तृतिय हुनेलाई क्रमश १५ हजार,१० हजार र ५ हजार पुरस्कारको व्यवस्था रहेको छ ।

२०८० फागुन १७, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० फागुन १७, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ