+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विप्लव र प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी

अत्रिदेव खबर
२०८० मंसिर १८, सोमबार

अत्रीदेव खबर: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चारजना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।
जिल्ला अदालत काठमाडौंले महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेकाे हाे। 

२०८० मंसिर १८, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८० मंसिर १८, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ