+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मालिका टेलिभिजनको फेसबुक पेज ह्याक

अत्रिदेव खबर
२ साल अगाडी

मालिका टेलिभिजनको फेसबुक पेज ह्याक

Malika television को Facebook पेज ह्यक भएको छ | आज बिहान देखी Malika television को पेज ह्याक भएको म्यानेजर रमेश बजगाइले जानकारी दिएका छन ।साइबर ब्युरो कार्यालय काठमाडौं र आइटी टिम संग छलफल भएको र त्यसै अनुसार कार्वाहीको प्रक्रिया अगाडि बढिरहेको उहाँले जानकारी दिनु भयो ।
Malika television को पेज अहिले ह्याकरको कन्ट्रोलमा रहेकाले यस पेजमा अप्लोड हुने सामाग्री र म्यासेजहरुको रिप्लाई नगर्न हुन Malika television ले अनुरोध गरेको छ ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ